StarNgage
  • 브랜드
    • #1 Content Creator Marketplace

      To connect brands with marvelous content creators from different channels and media.

    • 인플루언서 순위
    • 브랜드 랭킹
    • 상위 20명의 인플루언서 참여율 순위
    • 참여율로 순위가 매겨진 미국 상위 20명의 인플루언서
    • Instagram 패션 분야에서 가장 인기 있는 인플루언서 발견
  • 가격
  • 도구
    • Powerful Marketing Tools

      Everything you need to supercharge your influencer marketing campaigns.

    • 가짜 팔로워 검사기
    • 산업 표준
    • 광고 비율 기준
    • 인플루언서 고용
    • 해시태그 분석
    • AI 도구 디렉토리
    • 인플루언서 발견
  • 자료
    • Helpful Resources

      Learn, explore and get answers to all your influencer marketing questions.

    • 사례 연구
    • 자주 묻는 질문
    • 문의하기
    • 우리에 대하여
  • 블로그
  • 플랫폼
    • Our Platforms

      Explore our suite of tools and platforms built for modern influencer marketing.

    • 크리에이터 마켓플레이스
    • 크리에이터 관리
    • 크리에이터 제휴
    • AI 캐릭터 생성기
    • AI 크리에이터 발견
    • AI 리드 생성
    • English
    • Español
    • Italiano
    • 한국어
    • 日本語
    • 简体中文
    • 繁體中文

    • 더 많은 언어
로그인
가입
  • 브랜드
  • 가격
  • 도구
  • 자료
  • 블로그
  • 플랫폼
  • 로그인
  • 가입
Nepal Police

Nepal Police

@nepalpoliceInstagramBrand
🇳🇵Nepal

Average engagement rate on the posts is around 1.3%. The average number of likes per post is 637 and the average number of comments is 6.

Official Instagram of Nepal Police. This site should NOT be used for reporting crimes. Account not monitored 24/7. For emergencies Pls. call 100.

46,275
Followers
1.3%
Engagement Rate
643
Engagement per post
637
Average likes per post
6
Average comments per post

Check Fake Followers

Growth trends, audience age, brand affinity and more

Follower and engagement growth, dominating age group, notable followers, mentions and audience brand affinity for @nepalpolice are available to StarNgage members.

Sign up free to unlock

Recent Posts

हरितालिका तीजको हार्दिक शुभकामना

- नेपाल प्रहरी
हरितालिका तीजको हार्दिक शुभकामना - नेपाल प्रहरी
2681
मिति २०७८।०५।१८ गते रातीदेखी परेको अविरल वर्षाका कारण पर्वत जिल्लाका बिभिन्न स्थ
मिति २०७८।०५।१८ गते रातीदेखी परेको अविरल वर्षाका कारण पर्वत जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा हराइरहेकाहरुको खोजी तथा उद्धारमा कार्यमा निरन्तर परिचालित रहँदै पहिरोले अवरुद्ध पोखरा–कुश्मा सडक खण्ड खुलाउन सक्रिय जिल्ला प्रहरी कार्यालय पर्वत, गण्डकी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मबाट खटिएको प्रहरी टोली र अन्य सुरक्षा निकायका सदस्यहरु ।
1,0255
केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण सम्पन्न
काठमाडौँ, २०७८ भ
केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण सम्पन्न काठमाडौँ, २०७८ भदौ १६ गते राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ । उक्त अभियान शुभारम्भको अवसरमा गरिएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी र उक्त कार्यदलका प्रमुख प्रहरी उपरीक्षक बेद विष्ट लगायतका प्रहरी कर्मचारीहरूले २ सय ५० वटा विरुवाको वृक्षरोपण गर्नुभएको हो । वृक्षारोपण गरिएकामध्ये धुपी ६० वटा, चाप ३५ वटा, ज्याकाराण्डा ३५ वटा, कपुर ४५ वटा, बर्रो १५ वटा, कल्की फूल ३५ वटा, पारीजात ५ वटा, ईपिलिप्सि १० वटा र अमला १० वटा रहेका छन् ।
1,4145
विद्युतिय माध्यम (Online) बाट “लैङ्गिक संवेदनशिल अनुसन्धान तथा संचारका सीप सम्बन
विद्युतिय माध्यम (Online) बाट “लैङ्गिक संवेदनशिल अनुसन्धान तथा संचारका सीप सम्बन्धी तालिम” संचालन सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने प्र.ज. देखि प्र.ना.नि. दर्जा सम्मका प्रहरी कर्मचारीहरुलाई थप लैङ्गिक संवेदनशिल तथा व्यवसायिक बनाउन UNOPS को सहकार्य तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजको प्राविधिक सहयोगमा प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा मिति २०७८/०४/२४ गते देखि ऐ. २९ सम्म महानगरीय प्रहरी कार्यालय, साईबर व्यूरो, मानब बेचबिखन अनुसन्धान व्यूरो र बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका ३० जना प्रहरी कर्मचारीहरुको लागी ६ दिवसिय “लैङ्गिक संवेदनशिल अनुसन्धान तथा संचारका सिप सम्बन्धी तालिम” विद्युतिय माध्यम (Online) बाट सम्पन्न गरिएकोमा हाल दोस्रो समूह अन्तर्गत मिति २०७८/०५/०९ गते देखि ऐ. १५ गते सम्म २ नं. प्रदेश प्रहरी कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गतका थप ३० जना प्रहरी कर्मचारीहरुलाई तालिम संचालन भईरहेको ।
1,66715
मिति २०७८।०५।०६ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ घर भएका अन्दाजी बर्ष ४५
मिति २०७८।०५।०६ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ घर भएका अन्दाजी बर्ष ४५ का कल्का कुमार कुटु रसुवा जिल्ला स्थित धार्मिकस्थल गोसाईकुण्ड दर्शनका जाने क्रममा अचानक लेक लागि बिरामी भएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीको साथ साथै, नेपाली सेना र मेलामा गएका अन्य मानिसहरु समेतको सहयोगमा बिरामीको उद्वार गरि उपचारको लागि काठमाण्डौ पठाईएको छ ।
2,97034
Post by @nepalpolice
7315
Post by @nepalpolice
84859
Post by @nepalpolice
3347
नेपाल प्रहरी अस्पतालको विशेषज्ञ चिकित्सकहरु सहितको नि:शुल्क स्वास्थ्य शिविर 
---
नेपाल प्रहरी अस्पतालको विशेषज्ञ चिकित्सकहरु सहितको नि:शुल्क स्वास्थ्य शिविर ------------------------------------------------------------------ सिन्धुपाल्चोक जिल्लामा हालसालै गएको बाढी पहिरोको कारण सो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नागरिक, पूर्व प्रहरी कर्मचारी तथा परिवार र कार्यरत वहालवाला प्रहरी कर्मचारीहरु समेतको स्वास्थ्यलाई ध्यानमा राखी मिति २०७८ असार ९ गते पहिलो टिममा ११ जना र भोलिपल्ट १० गते विहान दोश्रो टिममा ११ जना गरि २२ जना रहेको स्वास्थ्यकर्मीहरुको टिम सिन्धुपाल्चोक जिल्लाका हेलम्बु गा.पा. चिलाउनेघारी, इचोकमा तथा मेलम्ची न.पा.-११ मेलम्चीमा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा समेत विशेषज्ञ चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनको लागी नेपाल प्रहरी अस्पतालमहाराजगञ्जबाट त्यसतर्फ खटाई पठाइएको थियो । नेपाल प्रहरी अस्पतालको विशेषज्ञ चिकित्सकहरु सहितको स्वास्थ्यकर्मी टिम प्रा.प्र.ब.उ. डा. सञ्जय बिक्रम श्रेष्ठ (जनरल सर्जरी) को कमाण्डमा प्रा.प्र.उ. डा. आशिष दत्त (मानसिक रोग), प्रा.प्र.ना.उ. डा. रोजिना मानन्धर (प्रसुति तथा स्त्रीरोग), प्रा.प्र.ना.उ. डा. निर्मल घिमिरे (मेडिसिन), प्रा.प्र.ना.उ. डा. मुक्ति घिमिरे (वालरोग), प्रा.प्र.ना.उ. डा. शंकर थापा (अर्थोपेडिक सर्जन), प्रा.प्र.ना.उ. डा. सुवास थापा (रेडियोलोजी), र मेडिकल अफिसरहरु प्रा.प्र.नि. डा. एलिना श्रेष्ठ, प्रा.प्र.नि. डा. प्रभाकरण श्रेष्ठ, प्रा.प्र.नि. डा. प्रविना मास्के र नर्सिङ तर्फ प्रा.प्र.नि. निरुषा महर्जन लगायत पारामेडिक्सहरुलाई खटाई पठाइएको थियो । उक्त बाढी प्रभावित स्थानमा पुगी जनरल सर्जरी, मानसिक रोग, प्रसुति तथा स्त्रीरोग, मेडिसिन, वालरोग, अर्थोपेडिक सर्जन र रेडियोलोजी सेवा विशेषज्ञ चिकित्सकबाट प्रदान गरिएकोमा सेवा लिन आउने पुरुष २९७ र महिला २९२ गरी कुलजम्मा ५८९ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको थियो भने सोमध्ये ५६२ जनालाई नि:शुल्क औषधी वितरण गरिनुका साथै १२६ जनालाई अल्ट्रासाउण्ड र २ जनालाई इकोकार्डियोग्राम सेवा समेत उपलव्ध गराइएको थियो ।
2,21013
जिल्ला प्रहरी कार्यालय, दैलेखमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलबबाट
जिल्ला प्रहरी कार्यालय, दैलेखमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलबबाट केहि रकम छुट्याएर कोभिड १९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस् भन्ने उद्देश्यका साथ अक्सिजन कन्सेन्ट्रेटर (Oxygen Concentrator) -१ थान (१० लि.) र मेडिकल अक्सिजन माक्स (Medical oxygen mask )–१० (दश) थान खरिद गरी जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गरिएको ।
7386
Save Nepal From Covid-19 Global Alliance Fund ले नेपाल प्रहरीलाई १० थान Oxygen C
Save Nepal From Covid-19 Global Alliance Fund ले नेपाल प्रहरीलाई १० थान Oxygen Concentrator हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले उक्त कन्सन्ट्रेटरहरु हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका १० थान अक्सिजन कन्सन्ट्रेटरहरु नेपाल प्रहरी अस्पताल लगायत प्रादेशिक प्रहरी अस्पतालहरु दिपायल, सप्तरी, पोखरा र नेपालगंजलाई वितरण गरिनेछ ।
1,4128
कोरोना भाइरसबाट संक्रमित भई Home Isolation मा रहनुभएकाहरुको घरदैलोमा पुगेर स्वास
कोरोना भाइरसबाट संक्रमित भई Home Isolation मा रहनुभएकाहरुको घरदैलोमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्यानिटाइजर, मास्क, साबुन वितरण गर्दै पांचथर स्थित जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र नगरपालिका लगायत उद्योग वाणिज्य संघका प्रतिनिधिहरु ।
1,44012

Similar Accounts

Budha Subba Digital
Budha Subba Digital
Budha Subba Digital
6,160,000 followers · YouTube
2B Gamer
2B Gamer
2B Gamer
5,300,000 followers · YouTube
Laka Gaming
Laka Gaming
Laka Gaming
4,120,000 followers · YouTube
The Cartoonz Crew
The Cartoonz Crew
The Cartoonz Crew
3,120,000 followers · YouTube
Kabza De Small🇳🇵
Kabza De Small🇳🇵
@kabelomotha_
3,083,122 followers · Instagram
Indreni.Com
Indreni.Com
Indreni.Com
2,910,000 followers · YouTube
Manisha Koirala
Manisha Koirala
@m_koirala
2,577,055 followers · Instagram
Tattato Khabar
Tattato Khabar
Tattato Khabar
2,320,000 followers · YouTube
TANKA BUDATHOKI
TANKA BUDATHOKI
TANKA BUDATHOKI
2,280,000 followers · YouTube
RamSar Media Pvt. Ltd
RamSar Media Pvt. Ltd
RamSar Media Pvt. Ltd
2,250,000 followers · YouTube
NAYA NAYA NEWS NEPAL
NAYA NAYA NEWS NEPAL
NAYA NAYA NEWS NEPAL
2,200,000 followers · YouTube
Sukumaya TV
Sukumaya TV
Sukumaya TV
2,180,000 followers · YouTube
Nirmal Purja MBE - NIMSDAI
Nirmal Purja MBE - NIMSDAI
@nimsdai
2,170,432 followers · Instagram
Balchhi Dhurbe
Balchhi Dhurbe
Balchhi Dhurbe
2,000,000 followers · YouTube

FAQ: Instagram Statistics and Insights for @nepalpolice

How many Instagram followers does @nepalpolice have?

@nepalpolice has 46,275 followers on Instagram.

What is @nepalpolice's Instagram engagement rate?

The average engagement rate on @nepalpolice's recent posts is about 1.3%.

How many likes does @nepalpolice get per post?

@nepalpolice gets around 637 likes and 6 comments per post on average.

What does @nepalpolice post about?

Topic data for @nepalpolice is not available yet.

* Copyright: Content creators are the default copyright owners. Images, texts, videos, posts and profiles shown here are published on public domains and the respective social media for public viewing.

StarNgage
FacebookInstagram
App StoreGoogle Play
우리는 StarNgage에서 소셜리 분산 된 비주얼 컨텐츠가 광고의 미래라고 믿습니다. 인스타그램/틱톡에서 이미 현실화되었고 우리는 브랜드들이 이 모험에서 이길 수 있도록 도와주고자 합니다. 이 플랫폼은 브랜드들이 인플루언서 마케팅 활동을 측정하고 인플루언서들과 협업하여 콘텐츠를 만들 수 있게 도와줍니다.

StarNgage+ 소개

우리에 대하여문의하기블로그파트너 프로그램가격자주 묻는 질문

브랜드를 위한

소셜 미디어 인플루언서마이크로 인플루언서인스타그램 인플루언서인스타그램 마케팅 서비스인플루언서와 제품 샘플링인플루언서 순위브랜드 랭킹상위 크리에이터 순위

콘텐츠 크리에이터를 위한

스포트라이트사진 이야기

Top Ranking Industry Data

인스타그램 인플루언서 순위YouTube 크리에이터 순위틱톡 크리에이터 순위쓰레드 생성자 순위

Top Countries

United StatesIndiaAustraliaSingaporePhilippinesMalaysiaSouth KoreaJapan

Top Categories

Acting and DramaAnimalsAnimation and CosplayArts and CraftsAuto and VehiclesBeauty and Self CareDIY and Life HacksEducationEntertainment and MusicFashion and AccessoriesFinanceFitness and HealthFoodFunny
GamesHome and GardenLife and SocietyNatureOutdoor ActivityPetsPhotographyProduct EducationProduct ShowcaseRomance and WeddingSportsTravelUpskilling

StarNgage © 2015-2026. 판권 소유자
Privacy Policy이용약관