StarNgage
  • Brands
    • #1 Content Creator Marketplace

      To connect brands with marvelous content creators from different channels and media.

    • Influencer Ranking
    • Brand Ranking
    • Top 20 Influencers by Engagement
    • Top 20 United States Influencers Ranked by Engagement Rate
    • Discover the most engaging influencers on Instagram by Fashion
  • Pricing
  • Tools
    • Powerful Marketing Tools

      Everything you need to supercharge your influencer marketing campaigns.

    • Fake Follower Checker
    • Industry Benchmark
    • Rate Card Benchmark
    • Influencer Hiring
    • Hashtag Analytics
    • AI Tools Directory
    • Influencer Discovery
  • Resources
    • Helpful Resources

      Learn, explore and get answers to all your influencer marketing questions.

    • Case Studies
    • FAQ
    • Contact Us
    • About Us
  • Blog
  • Platforms
    • Our Platforms

      Explore our suite of tools and platforms built for modern influencer marketing.

    • Creator Marketplace
    • Creator Management
    • Creator Affiliate
    • AI Character Generator
    • AI Creator Discovery
    • AI Lead Gen
    • English
    • Español
    • Italiano
    • 한국어
    • 日本語
    • 简体中文
    • 繁體中文

    • More languages
Login
Signup
  • Brands
  • Pricing
  • Tools
  • Resources
  • Blog
  • Platforms
  • Login
  • Signup
BBC News नेपाली

BBC News नेपाली

@bbcnewsnepaliInstagramBrand
🇳🇵Nepal
News

Average engagement rate on the posts is around 0.37%. The average number of likes per post is 168 and the average number of comments is 8.

बीबीसी न्यूज नेपालीको आधिकारिक अकाउन्ट: हाम्रा छुटाउनै नमिल्ने सामग्रीहरू यहाँ प्रकाशन गर्छौँ।

62,125
Followers
0.37%
Engagement Rate
228
Engagement per post
168
Average likes per post
8
Average comments per post

Check Fake Followers

Growth trends, audience age, brand affinity and more

Follower and engagement growth, dominating age group, notable followers, mentions and audience brand affinity for @bbcnewsnepali are available to StarNgage members.

Sign up free to unlock

Recent Posts

किम चढेको रेलमा फ्रान्समा उत्पादित मदिरा र विभिन्न परिकार उपलब्ध एउटा रेस्टुराँ
किम चढेको रेलमा फ्रान्समा उत्पादित मदिरा र विभिन्न परिकार उपलब्ध एउटा रेस्टुराँ पनि भएको बताइन्छ। Full story: Link in bio #BBCNepali #KimJongUn #Korea
15–
प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको अन्तर्क्रिया तपाईँलाई कस्तो लाग्यो?

#BBCNepa
प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको अन्तर्क्रिया तपाईँलाई कस्तो लाग्यो? #BBCNepali #ForeignEmployment #Government
354
संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङक
संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मृत्यु भएको छ। Full story: Link in bio. #BBCNepali #SubashChandraNembang #Politician
42016
अहमद रगिब जन्मजात दृष्टिविहीन छन्। गृहयुद्धमा पसेको यमनमा उनको जीवन निकै कष्टकर
अहमद रगिब जन्मजात दृष्टिविहीन छन्। गृहयुद्धमा पसेको यमनमा उनको जीवन निकै कष्टकर छ। तर उनी धेरैका लागि प्रेरणादायक बनेका छन्। बीबीसीले उनलाई दुई वर्षअघि यमनको ताइज सहरमा पहिलो पटक भेटेको थियो। यसपालि फेरि बीबीसीले उनीसँग भेट गरेको छ। यमन अरब देशहरूमध्ये सबैभन्दा गरिब देश हो र यो विफल हुने अवस्थामा पुगेको छ। युद्धविरामले हिंसा कम गरेको छ तर जीवन अझै कठिन छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Yemen #Conflict
2263
सर्वोच्च अदालतको यो आदेश तपाईँलाई कस्तो लाग्यो? 
#BBCNepali #NepalConstitution #
सर्वोच्च अदालतको यो आदेश तपाईँलाई कस्तो लाग्यो? #BBCNepali #NepalConstitution #SupremeCourt
37728
भारतमा हुने जी–२० शिखर सम्मेलनको तयारी सकिएको छ र दिल्लीले विश्वका अग्रणी नेताहर
भारतमा हुने जी–२० शिखर सम्मेलनको तयारी सकिएको छ र दिल्लीले विश्वका अग्रणी नेताहरूको आतिथ्य गरिरहेको छ। उनीहरूको अतिथि सत्कारको एउटा आकर्षण सुन चाँदीका भाँडा पनि हुनेछन्। विशिष्ट भारतीय परिकारहरू सुन र चाँदीका भाँडाकुँडामा पस्किइने छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #G20Summit2023 #India
179–
ग्रूप अफ ट्वेन्टी अर्थात् जी२० विश्वका शक्तिराष्ट्रहरूको एउटा समूह हो। यसको बैठक
ग्रूप अफ ट्वेन्टी अर्थात् जी२० विश्वका शक्तिराष्ट्रहरूको एउटा समूह हो। यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ। जी२० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुईतिहाइ मानिसहरू ती देशमा बस्छन्। जी२० को सदस्यमा युरोपेली सङ्घ र १९ वटा देशहरू छन्। आर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्। स्पेनलाई पाहुनाका रूपमा निम्तो दिइएको छ। Full story: Link in bio #BBCNepali #G20 #G20Summit
183–
के फुटबल खेलाडीको तलब र ट्रान्स्फर फी सीमित गरिनु पर्छ? 

यो ग्रीष्म याममा क्लबह
के फुटबल खेलाडीको तलब र ट्रान्स्फर फी सीमित गरिनु पर्छ? यो ग्रीष्म याममा क्लबहरूले खेलाडी किन्न गरेको खर्च ८ अर्ब डलर भन्दा बढी भएको छ, जुन एउटा नयाँ कीर्तिमान हो। #BBCNepali #Football #Transfers
115–
🇳🇵🏏 महिला राष्ट्रिय क्रिकेट टोली फेरि एक पटक २० ओभरको महिला विश्वकप ग्लोबल क्
🇳🇵🏏 महिला राष्ट्रिय क्रिकेट टोली फेरि एक पटक २० ओभरको महिला विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न विफल भएको छ। विगतमा झैँ यस पटक पनि थाईल्यान्ड नेपालको बाधक बन्न पुग्यो। मलेशियामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपाल थाईल्यान्डसँग ४६ रनले पराजित भएको हो। Full story: Link in bio #BBCNepal #NepalCricket #Women
2041
गत वर्ष यही समयताका काठमाण्डू उपत्यकामा डेङ्गीको प्रकोप उच्च थियो। तर यसपालि लाम
गत वर्ष यही समयताका काठमाण्डू उपत्यकामा डेङ्गीको प्रकोप उच्च थियो। तर यसपालि लामखुट्टेले सार्ने यो रोग राजधानीका तीन जिल्लामा फैलिने गति केही सुस्त देखिएको तथ्याङ्कले देखाउँछ। तर आगामी एक-डेढ महिना निकै सतर्कता अपनाउनुपर्ने सुझाव जनस्वास्थ्यविद् तथा सरकारी अधिकारीहरूले दिएका छन्। अहिलेसम्म पूर्वी नेपालका सुनसरी र मोरङ जिल्लामा डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या उच्च छ। यो वर्ष ज्यानुअरी १ देखि सेप्टेम्बर पहिलो सातासम्म देशभरि २४,००० जनाभन्दा धेरैलाई डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। त्यसको झन्डै ६० प्रतिशत हिस्सा सुनसरी जिल्ला एक्लैको छ। एक हजारभन्दा धेरै सङ्क्रमणका मामिला भेटिएका चारवटा जिल्लामध्ये सुनसरी, मोरङ, धादिङ र झापा हुन्। यो अवधिमा काठमाण्डू उपत्यकाका तीन जिल्लामा झन्डै १,००० जना डेङ्गीबाट सङ्क्रमित भएको सरकारी तथ्याङ्क छ। Full story: Link in bio #BBCNepali #Dengue #PublicHealth
501
साक्षरता बढाउनका लागि कस्ता सुझाव दिनुहुन्छ?
#BBCNepali #Nepal #Literacy
साक्षरता बढाउनका लागि कस्ता सुझाव दिनुहुन्छ? #BBCNepali #Nepal #Literacy
82–
अस्ट्रेलियामा चिकित्सकहरूले एक महिलाको मस्तिष्कबाट आठ सेन्टिमिटर लामो जुका निकाल
अस्ट्रेलियामा चिकित्सकहरूले एक महिलाको मस्तिष्कबाट आठ सेन्टिमिटर लामो जुका निकालेका छन्। मान्छेको मस्तिष्कमा यस प्रकारको जिउँदो जुका फेला परेको यो पहिलो घटना भएको बताइएको छ। उक्त परजीवी प्रायः अजिङ्गरमा पाइन्छ। वैज्ञानिकहरूका अनुसार ती महिलाको मस्तिष्कमा उक्त जुका दुई महिनादेखि बसेको हुनसक्छ। ती महिलाको गत वर्ष क्यान्बरामा शल्यक्रिया गरिएको थियो। यसबारे 'इमर्जिङ इन्फेक्शस डिजीजेज' जर्नलमा अहिले विवरण प्रकाशित भएको हो। उक्त विवरणमा जुकाको लार्भाले मानिसको शरीरमा अतिक्रमण गरेर मस्तिष्कमा वयस्क जीव विकसित भएको यो पहिलो घटना भएको ठानिएको उल्लेख छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Worm #Health
2242

Similar Accounts

Budha Subba Digital
Budha Subba Digital
Budha Subba Digital
6,160,000 followers · YouTube
2B Gamer
2B Gamer
2B Gamer
5,300,000 followers · YouTube
Laka Gaming
Laka Gaming
Laka Gaming
4,120,000 followers · YouTube
The Cartoonz Crew
The Cartoonz Crew
The Cartoonz Crew
3,120,000 followers · YouTube
Kabza De Small🇳🇵
Kabza De Small🇳🇵
@kabelomotha_
3,083,122 followers · Instagram
Indreni.Com
Indreni.Com
Indreni.Com
2,910,000 followers · YouTube
Manisha Koirala
Manisha Koirala
@m_koirala
2,577,055 followers · Instagram
Tattato Khabar
Tattato Khabar
Tattato Khabar
2,320,000 followers · YouTube
TANKA BUDATHOKI
TANKA BUDATHOKI
TANKA BUDATHOKI
2,280,000 followers · YouTube
RamSar Media Pvt. Ltd
RamSar Media Pvt. Ltd
RamSar Media Pvt. Ltd
2,250,000 followers · YouTube
NAYA NAYA NEWS NEPAL
NAYA NAYA NEWS NEPAL
NAYA NAYA NEWS NEPAL
2,200,000 followers · YouTube
Sukumaya TV
Sukumaya TV
Sukumaya TV
2,180,000 followers · YouTube
Nirmal Purja MBE - NIMSDAI
Nirmal Purja MBE - NIMSDAI
@nimsdai
2,170,432 followers · Instagram
Balchhi Dhurbe
Balchhi Dhurbe
Balchhi Dhurbe
2,000,000 followers · YouTube

FAQ: Instagram Statistics and Insights for @bbcnewsnepali

How many Instagram followers does @bbcnewsnepali have?

@bbcnewsnepali has 62,125 followers on Instagram.

What is @bbcnewsnepali's Instagram engagement rate?

The average engagement rate on @bbcnewsnepali's recent posts is about 0.37%.

How many likes does @bbcnewsnepali get per post?

@bbcnewsnepali gets around 168 likes and 8 comments per post on average.

What does @bbcnewsnepali post about?

@bbcnewsnepali mostly posts about News.

* Copyright: Content creators are the default copyright owners. Images, texts, videos, posts and profiles shown here are published on public domains and the respective social media for public viewing.

StarNgage
FacebookInstagram
App StoreGoogle Play
At StarNgage, we believe that socially distributed visual content is the future of advertising. It's happening now on Instagram/TikTok and we want to help brands in this adventure and win. This platform allows brands to measure their influencer marketing efforts and engage influencers to create content.

ABOUT STARNGAGE+

About UsContact UsBlogPartner programPricingFAQ

FOR BRANDS

Social Media InfluencerMicro-InfluencerInstagram InfluencerInstagram Marketing ServicesProduct Sampling with InfluencersInfluencer RankingBrand RankingTop Creators Ranking

FOR CONTENT CREATORS

SpotlightPhoto Stories

Top Ranking Industry Data

Instagram Influencers RankingYouTube Creator RankingTikTok Creator RankingThreads Creator Ranking

Top Countries

United StatesIndiaAustraliaSingaporePhilippinesMalaysiaSouth KoreaJapan

Top Categories

Acting and DramaAnimalsAnimation and CosplayArts and CraftsAuto and VehiclesBeauty and Self CareDIY and Life HacksEducationEntertainment and MusicFashion and AccessoriesFinanceFitness and HealthFoodFunny
GamesHome and GardenLife and SocietyNatureOutdoor ActivityPetsPhotographyProduct EducationProduct ShowcaseRomance and WeddingSportsTravelUpskilling

StarNgage © 2015-2026. All Rights Reserved.
Privacy PolicyTerms of Use